आज पनि सुनको मूल्य बढ्याे, प्रतिताेला कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

आज पनि सुनको मूल्य बढ्याे, प्रतिताेला कति ?

काठमाडौं । शुक्रबार सुनको मूल्य ५ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९२ हजार ९ सय रुपैँया कायम गरिएको छ । बिहीबार सुनको मूल्य ९२ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज पनि १५ रुपैँयाले बढेकाे छ । महासंघका अनुसार बिहीबार एक हजार २ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २ सय ८५ रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);