बाँके । पश्चिम नेपालको प्रमुख नाका बाँकेको नेपालगन्ज जमुनाह नाका भएर भारत जाने नेपालीहरुको लर्को लागेको छ । घरमै बसेर रोजगारी नपाउँदा भोको पेट पाल्नकै लागि कोरोनाको जोखिम मोलेरै भएपनि नेपालीहरू भारत जान थालेका हुन् ।
भोको पेट पाल्नकै लागि भारत जानेकाे लर्को (भिडियाेसहित)
ताजा समाचार
‘स्थानीय निर्वाचनको अधिकार प्रदेशलाई दिऊँ, थपलिया
१७ घन्टा अघि