काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धीत देशमा खोप लगाएको प्रमाणपत्र आवश्यक भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो ।
कोरोनाको बेवास्था गर्दै टेकुमा खोप प्रमाणपत्र लिने युवाहरुको भीड (भिडियाेसहित)
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
१ घन्टा अघि




