प्रतिनिधिसभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडाैं । आज संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

त्यसका साथै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);