उदयपुर । उदयपुर र सुनसरी जिल्लाको सिमाक्षेत्र भएर बग्ने सप्तकोशी नदिले आफ्नो धार परिवर्तन गरेको छ । नदिले धार परिवर्त गरे सङै कोशिटप्पु क्षेत्र जोखिममा परेको छ । स्थानीय त्रसीत बनेका छन् ।
सप्तकोशी नदिकाे धार परिवर्तन (भिडियाेसहित)
ताजा समाचार
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
७ घन्टा अघि




