सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप हो : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोश्रो र तेश्रो प्राथमिकता कोरोना खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले विकासभन्दा जनताको जीवन महत्वपूर्ण रहेको बताएका छन् । उनले भने, ‘पहिले लाइफ, अनि विकास।’

त्यस्तै विकास भन्दा पहिला नागरिकको जीवन रक्षा भएको बताउँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरासहितको नेपालको राजनीतिक नक्शा पारित गरेको जस एमाले एक्लैले लिन नहुने बताए । मधेशको मुद्दामा समेत आफू छलफलका लागि तयार रहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र सांसदलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);