एमालेको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजे बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोड्न अगाडि दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएकाले बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । अर्को बैठकका लागि मिति तय गरिएको छैन ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटार छोड्ने तयारी गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);