७ दिनभित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

७ दिनभित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै ७ दिन भित्र बैठक आह्वान गर्न आदेश दिएको छ ।

गएको जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधि सभालाई पुनःस्थापना गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र अर्थात् साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न आदेश दिएको हो ।

साथै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिन भित्र विधि पु-याई नियुक्त गरी प्रधानमन्त्री बनाउन पनि आदेश दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);