नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश

एजेन्सी । नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५ को सेटमा हराएका हुन् ।

जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।

Leave a Reply