घरकाे छानाेदेखि मानोसम्मको सेवा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

घरकाे छानाेदेखि मानोसम्मको सेवा (भिडियाेसहित)

काभ्रे । काभ्रेका सामाजिक अभियन्ताहरुले कोरोना महामारीका कारण जोखिममा परेका घर परिवारलाई निशुल्क सहयोग कार्यक्रम सुरु गरेका छन् । कोरोना महामारी तथा अन्य कारणले आर्थीक अवस्थाकमजोर भएकाहरुलाई घरको छानोदेखि मानोसम्मको सेवा उपलब्ध गराउन थालिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);