काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध ह्यात गेट नजिक सडकमा बा।६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा।६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएकी १८ वर्षीया बिजा तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवारी दुर्घटनामा १ जनाको मृत्यु
ताजा समाचार
कृषि बालीमा अत्यधिक विषादी नहाल्न मन्त्रीको आग्रह
१८ घन्टा अघि
६ महिनामा प्रदेशहरूको बजेट खर्च १६ प्रतिशत मात्रै
१८ घन्टा अघि
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु
१८ घन्टा अघि