कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

pakrau

पाल्पा । आफ्नै श्रीमती ३२ वर्षीया सरस्वती पौडेलको कुटपिट गरी हत्या गरेको अभियोगमा पाल्पा, रैनादेवी गाउँपालिका–४ घर भएका ३९ वर्षीय हिरा पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका–९ नयाँबसपार्कस्थित क्षेत्रमा २-३ महिनादेखि मागी खाई हिड्ने गरेको बताइएका हिराले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा बेहोस भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उक्त घट्ना कसरी भयो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);