पर्वत : पहिरोले बस्ती आसपासको क्षेत्र चिरा परेपछि ३१ परिवार विस्थापित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

पर्वत : पहिरोले बस्ती आसपासको क्षेत्र चिरा परेपछि ३१ परिवार विस्थापित (भिडियाेसहित)

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको किराखोरमा पहिरोले पूरै बस्ती आसपासको क्षेत्र चिराचिर परेपछि ३१ परिवार विस्थापित भएका छन् ।

गत वर्षदेखि जोखिममा परेको त्यस ठाँउका पहिरोपीडित परिवारको बस्ती स्थानान्तरण नहुँदा विस्तापित हुनुपरेको हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);