पर्वत : पहिरोले बस्ती आसपासको क्षेत्र चिरा परेपछि ३१ परिवार विस्थापित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

पर्वत : पहिरोले बस्ती आसपासको क्षेत्र चिरा परेपछि ३१ परिवार विस्थापित (भिडियाेसहित)

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको किराखोरमा पहिरोले पूरै बस्ती आसपासको क्षेत्र चिराचिर परेपछि ३१ परिवार विस्थापित भएका छन् ।

गत वर्षदेखि जोखिममा परेको त्यस ठाँउका पहिरोपीडित परिवारको बस्ती स्थानान्तरण नहुँदा विस्तापित हुनुपरेको हो ।


Leave a Reply

ताजा समाचार