कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

current

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-९ बल्मी बस्ने ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको पद्मा अस्पातल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);