काठमाडाैं । यसबर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोले जनधनको क्षती गरेको छ । यस्ता प्राकृतिक विपत्तिका पीडितहरूले राहत सामाग्री प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
राहत पुगेका स्थानमा आवास लगायतका विषयमा उचित प्रबन्ध हुन नसक्दा पीडिते राहतको महसुश गर्न पाएका छैनन् ।