कतार प्रहरीमा भर्नाकाे जिम्मा बिचाैलियालाई (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

कतार प्रहरीमा भर्नाकाे जिम्मा बिचाैलियालाई (भिडियाेसहित)

काठमाडाैँ । कतारले १० हजार नेपाली युवालाई प्रहरीमा भर्ना गर्ने भनेपनि अहिले भने पछि हटेको छ । केही समयअघि उसले ५ वर्ष अवधीका लागि लैजाने बताएको थियो । तर अहिले के–कती संख्यामा नेपाली युवा पठाउने भन्ने विषयमा विषयमा छलफल हुनै बाँकी रहेको नेपाली अधिकारीहरुले बताएका छन् ।

Leave a Reply