वर्षाका कारण पर्वतका पहाडी बस्ती जोखिममा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

वर्षाका कारण पर्वतका पहाडी बस्ती जोखिममा (भिडियाेसहित)

पर्वत । लगातार परेको वर्षातकाकारण पर्वतका पहाडी क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । लामो समयसम्म परेको खडेरी र त्यसपछि परेको निरन्तर वर्षापछि आएको बाढी, पहिरोले पर्वतका केही बस्तीनै विस्थापितहुनपुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);