भारतीय सीमा सुरक्षाबलद्वारा हुलाकी सडकमा अवरोध (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

भारतीय सीमा सुरक्षाबलद्वारा हुलाकी सडकमा अवरोध (भिडियाेसहित)

भारतीयपक्षद्वारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा अवरोध पु-याईएको छ । निर्माणाधिन हुलाकी सडक अन्र्तरगतकञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमाभारतीय सीमा सुरक्षाबल(एसएसबी)ले अवरोध गरेको हो ।

Leave a Reply