लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत अस्पताल बनाउन २५ करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत अस्पताल बनाउन २५ करोड विनियोजन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत अस्पताल बनाउन २५ करोड रकम विनियोजन गरिएको छ ।

मंगलबार प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

Leave a Reply

ताजा समाचार