काठमाडौँ उपत्यकामा जेठ ३१ सम्मका लागि लम्ब्याइएको निषेधाज्ञा असार १ देखि फरक मोडालिटीमा निरन्तरता दिने भएको छ । स्वास्थ्य मन्त्रालयले भने अझै पनि संक्रमणको जोखिम उच्च भएको र संक्रमण दर १० प्रतिशतभन्दा तल नआउँदासम्म खुकुलो गर्न नहुने भनाई राख्दै आएको छ । तर प्रशासनले भने लामो समय भएकाले केहि खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ ।
उपत्यकामा मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा जारी रहने (भिडियाेसहित)
ताजा समाचार
सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा, सांसद जबरा
९ घन्टा अघि