नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएकाे हाे ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएकाे हाे ? (भिडियाेसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दै गएसँगै सकारात्मक सन्देश प्रवाह भएको छ । तर अहिले संक्रमण दर भने अपेक्षा अनुसार नघटेको भएपनि निषेधाज्ञा र खोप वितरणका कारण संक्रमणको फैलावटमा नियन्त्रण आउने सम्भावना देखिएको हो । तर केहीले तथ्यांकमा संक्रमण र मृत्युदर कम देखिएपनि वास्तविकता फरक रहेको आरोप लगाइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);