सुर्खेत, ३ कार्तिक। जाजरकोटबाट सुर्खेत आउँदै गरेको बस कालीखोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।