पीसीआर परिक्षण नघटाइएको सरकारको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पीसीआर परिक्षण नघटाइएको सरकारको दावी

pcr parikshan

काठमाडाैं । सरकारले पीसीआर परिक्षण नघटाइएको दावी गरेको छ । पीसीआर परिक्षण घटेको तथ्यांक सार्वजनिक भइरहेको बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले परिक्षण नघटाइएको दावी गरेको हो ।

आम नागरिक परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्र सम्म जान नसकेको कारण केहिदिन यता पीसीआर परिक्षण घटेको तथ्यांक देखिएको उनको भनाइ छ । उनले पीसीआर परिक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परिक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);