काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएकोे स्रोतले जनाएको हो ।
बुधबारका लागि तय गरिएको स्थायी कमिटी बैठक दुवै पक्ष नेताहरुको कार्य व्यस्तताका कारण देखाउँदै हुननसको हो मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीका दुवै पक्षका नेताहरुबीचमा सकरात्मक संबाद भएको भन्दै पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो ।
नेपालले अहिले बनेको विपक्षी गठनबन्धनले राष्ट्रियसभाका दुवै सिट जितपछि उत्साहित हुँदै यहि गठबन्धन अब स्थानीय र आम निर्वाचनसम्म जाने बताएका संकत गरेका छन । तर जेठ २ मा फर्किने अवस्था आएमा नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु भने एमालेमै बस्नुपर्नेमा अडानमा रहेका छन् ।