राष्ट्रपति शैक्षीक सुधारका लागि १० अर्ब बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

राष्ट्रपति शैक्षीक सुधारका लागि १० अर्ब बजेट विनियोजन

काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिएका हुन् । उक्त कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);