राष्ट्रपतिद्धारा ४ सय ३० कैदीबन्दीलाई आममाफी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपतिद्धारा ४ सय ३० कैदीबन्दीलाई आममाफी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको आममाफी दिएकी छिन् ।गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी आम माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको दिनदेखि लागू हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);