बेलायतले कोरोनाभाइरसविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतले कोरोनाभाइरसविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आइपुग्यो

काठमाडौं । बेलायतले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ ।

बेलायतबाट स्वास्थ्य सामग्री लिएर आज बिहान जहाज त्रिभुवन विमानस्थलमा अवतरण हो ।

बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिकी छिन् । उपलब्ध गराइएकाे सामग्रीमा २६० थान भेन्टिलेटर, १९ हजार २०० आइ प्रोटेक्टर लगायत रहेकाे छ।

बेलायतकै सामाजिक संस्था नेपालमेडयुकेले उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर पनि जहाजमा आइपुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);