चिकित्सकमाथि हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् : दाहाल | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

चिकित्सकमाथि हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् : दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरु माथि भएको अमानवीय व्यवहार प्रति खेद प्रकट गरेका छन् ।

यो पनि पढ्नुहोस

भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ
भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष दाहालले डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउदै खेद प्रकट गरेका हुन् ।

अध्यक्ष दाहालले आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भन्ने माग गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ। ‘

यो पनि पढ्नुहोस

deuba11
भेरी अस्पतालमा भएकाे घटनाको तत्काल छानविन गरी कडा कारवाही गर्न माग देउवाको माग

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);