कतारमा एक नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

राजविराज, १ कात्तिक । वैदेशिक रोजगारीको त्रममा कतार पुगेका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल को सडक दुर्घटनामा मृत्यु भएको हो । छ महिना अगाडि रोजगारीको लागि कतार पुगेका उनलाई मंगलबार गाडी ठक्कर दिएको हो ।

उनको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।