कोभिड महामारीसँग जुध्न पार्टी परिचालन : माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कोभिड महामारीसँग जुध्न पार्टी परिचालन : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोभिड महामारीसँग जुध्न पार्टीका नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको छ।

जेठ ५–६ मा बसेको स्थायी समितिले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो ।स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने केन्द्रित हुने बताइएको छ।

केन्द्रमा पार्टी अध्यक्षको नेतृत्वमा समिति गठन हुने पनि बताइएको छ । त्यस्तै पार्टीको उपल्लो तहमा विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम समेत गठन गर्ने माओवादी केन्द्रले जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);