कोराना संक्रमित पूर्वसांसद बस्नेतको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोराना संक्रमित पूर्वसांसद बस्नेतको निधन

सुनसरी । कोरोना संक्रमण पुष्टिपछि उपचाररत पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ ।

७४ वर्षीय बस्नेतको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार बिहान निधन भएको परिवारीक स्रोतलने जनाएको हो ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ को संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सांसद थिए । उनी दिङ्लास्थित अरुण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक र षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष पनि समेत बनेका व्यक्ति थिए ।

बस्नेतको आजै अन्तिम दहासंस्कार गरिएको पनि परिवारीक सा्रेतले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);