विपक्षी गठबन्धनको रिटमा रावल र लेखकले पनि बहस गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विपक्षी गठबन्धनको रिटमा रावल र लेखकले पनि बहस गर्ने

काठमाडौँ । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्ने रिटमा रिट निवेदकका तर्फबाट कांग्रेस नेता एवं अधिक्ता रमेश लेखक र एमाले नेता भीम रावलले बहस गर्ने भएका छन् ।

संदि विघटबिरुद्ध सोमबार सर्वोच्चमा परेको रिटमाथि लेखक र रावलसँगै विपक्षी गठबन्धनको पक्षबाट कांग्रेस नेतृ तथा अधिवक्ता पुष्पा भुषालले पनि बहस गर्ने बताइएको छ ।

योसँगै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल र टिकाराम भट्टराई लगायतका अधिवक्ताहरुले बहस गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);