राजनीतिमा हावी हुदैँ बोली र व्यवहार परिर्वतन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

राजनीतिमा हावी हुदैँ बोली र व्यवहार परिर्वतन (भिडियाेसहित)

काठमाडाैं । आफ्नो स्वार्थ पुरा भए पछि बोली र व्यवहार परिर्वतन गरिनु आम जीवनमा सामान्य नै मानिन्छ । तर यो प्रवृत्ति नेपाली राजनीतिमा पनि हावी भएको देखिन्छ । पछिल्ला दिनमा देखिएको हस्ताक्षर सम्बन्धी विवादमा समेत यही अवस्था देखिएको हो ।

कतिपय घटनामा हस्ताक्षरको दुरुपयोग नै भएको छ भने अधिकांश अवस्थामा आफ्नो अनुकुलता नहुनसाथ हस्ताक्षर दुरुपयोग भएको भन्दै पानी माथिको ओभानो बन्ने प्रवृती देखिने गरेको छ ।

Leave a Reply