काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा आइसीयू बेडको अभाव भएको छ । अस्पतालहरुमा बेड अभाव भएपछि धेरै संक्रमितहरु घरमै आइसोलेसनमा रहेका छन् । जसमध्ये कतिपयले घरमै अक्सिजन प्रयोग गरिरहेका छन् । तर अज्ञानताका कारण आवश्यक भन्दा बढि र घटी अक्सिजन प्रयोग गर्यो भने जटिलता आउने विज्ञहरुले सुझाएका छन् ।
हाेम आइसोलेसनमा अक्सिजन प्रयोग गर्दा जटिलता आउने सक्ने (भिडियाेसहित)
ताजा समाचार
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
१५ घन्टा अघि
मन्त्रिपरिषद्को बैठक बस्दै
१५ घन्टा अघि