१५३ सांसदको सममर्थन रहेको भन्दै ओलीले गरे प्रधानमन्त्रीमा दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

१५३ सांसदको सममर्थन रहेको भन्दै ओलीले गरे प्रधानमन्त्रीमा दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन्।

शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिले शितल निवास छिरेका ओलीले आफूलाई प्रधानमन्त्रीको दावी पेश गरेका हुन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दावी गर्दे संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।

७ वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

१ सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी दल शीतल निवासमा, एमाले नेता नेपालको पनि सहभागिता

Leave a Reply