सहयोगको मामिला चीन सधैं अगाडि (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

सहयोगको मामिला चीन सधैं अगाडि (भिडियाेसहित)

काठमाडौं । दुई ठूला र सक्षम छिमेकी मुलुक चीन र भारतको बीचमा रहेको नेपाल पनि यतिबेला विश्वका अन्य देश जस्तै कोरोना महामारीको चपेटामा परेको छ । संकटमा परेका बेला सक्षम छिमेकीबाट सहयोगको अपेक्षा हुनु स्वभाविक हो । सहयोगको मामिला चीन सधैं अगाडि देखिएको छ । यसअघि २०७२ सालको भूकम्पमा समेत चीनले नेपाललाई ठूलो सहयोग गरेको थियो । अहिले कोरोना महामारीका बेलामा समेत खोप तथा अक्सिजन सिलिन्डर लगायतको सहयोगलाई निरन्तरता दिइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);