काठमाडौं । कोरोना संक्रमण फैलिएकाले यतिबेला अक्सिजनको माग ह्ववात्तै बढेको छ । अहिलेको अवस्थामा सिलिन्डरको अभाव भएको खबर बाहिरिएकाले छिमेकी मुलुक चीन र गैर आवासीय नेपालीले अक्सिजन सिलिन्डर पठाएर अभाव टार्ने प्रयास गरिरहेका छन् । तर यसरी मुलुकको नाममा आएको सिलिन्डर पहुँचका आधारमा वितरण हुन थालेको चर्चासँगै आम चासो बढेको छ ।
ह्ववात्तै बढ्याे अक्सिजन सिलिन्डरको माग (भिडियाेसहित)
ताजा समाचार
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद
१७ घन्टा अघि




