प्रदेश १ मा निजी क्षेत्र आइसोलेसन निमार्णमा अग्रसर भएका छन । सरकारको मुख ताकेर बस्दा सर्वसाधारणले उपचार नपाएर समस्या परेको भन्दै विभिन्न संघसंस्थाहरु नै आइसोलेसन निर्माणमा अग्रसर देखिएका हुन् । उनिहरुले ९० बेडको आइसोलेसन तयार समेत गरिसकेका छन् ।