अभिभावकद्वारा विद्यालयमा तालाबन्दी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

अभिभावकद्वारा विद्यालयमा तालाबन्दी (भिडियाेसहित)

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामाराको हाक्पारामा रहेको जलकन्या आधारभुत विद्यालय विवादमा तानिएको छ । शिक्षक दरवन्दीको विषयलाई लिएर विद्यालयमा तालाबन्दी गरिएको छ । तर विद्यालयले भने तालाबन्दीको विषयमा जानकारी नभएको जनाएको छ ।

Leave a Reply