काठमाडौं । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै देशभरका सबै जस्तो जिल्लाहरुमा सरकारले निशेधाज्ञा जारी गरेको छ । घर भित्रै बस्नु पर्ने भएकाले खाद्यान्न लिन नपाइने हो कि भन्ने डर सर्वसाधारण परेकाले घरमा खाद्यान्न थुप्य्राउने होडबाजी नै चल्ने गरेको छ । यो प्रवृत्तिले खाद्यान्नको अभाव हुने अवस्था हुने भएकाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।
खाद्यान्न थुप्य्राउने होडबाजीले अभाव हुने अवस्था (भिडियाेसहित)
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१६ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
१७ घन्टा अघि




