कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सुखद, अन्यको भने ऋणात्मक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सुखद, अन्यको भने ऋणात्मक (भिडियोसहित)

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशको गत वर्षको आर्थिक वृद्धिदर सार्वजनिक गरेकोछ । सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन जीडीपी सम्बन्धी’ तथ्यांकअनुसार यी दुई प्रदेशको आथिक वृद्धि माइनस हुनबाट जोगिएको छ । यसबाहेक समग्र मुलुक र अरू पाँच प्रदेशको आर्थिक वृद्धि गत वर्ष ऋणात्मकमा छ ।

Leave a Reply