नेपालमा एकैदिन ५ हजार ४५५ जनाले जिते कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा एकैदिन ५ हजार ४५५ जनाले जिते कोरोना

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित ब्यक्तिहरु संक्रमणमुक्त भएका हुन्योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । थप जानकारीका तल हेर्नुहोस

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित ब्यक्तिहरु संक्रमणमुक्त भएका हुन्योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप जानकारीका तल हेर्नुहोस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);