कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठामाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

गच्छदारकी पत्नी निर्मला गच्छदारको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि उनी विगत दुई हप्तादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् ।

यसैक्रममा कांग्रेस सभापति देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका कांग्रेस नेताहरुले गच्छदार पत्नीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);