बाँकमा रेम्डेसिभीरको अवैध कारोबार (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बाँकमा रेम्डेसिभीरको अवैध कारोबार (भिडियाेसहित)

बाँके । कोरोना महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा बाँकेको नेपालगञ्जमा भने यसको औषधिमा समेत कालोबजारी भइरहेको पाइएको छ । बाँकेको नेपालगन्जका सडकमै कोरोना उपचारमा प्रयोगहुने औषधी रेम्डेसिभीरको अवैध कारोबार भइरहेको पाईएका हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);