हावाहुरीका कारण ६ वटा प्याराग्लाईडिङ फेवातालमा खसे | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

काठमाण्डौँ, ३० असोज । पोखराको सारङकोटबाट उडेका ६ वटा प्याराग्लाईडिङ हावाहुरीका कारण फेवातालमा खसेका छन् । अहिले त्यहाँ उद्धार कार्य जारी रहेको छ ।

ताजा समाचार