सरकारका कारण संविधानलाई नै कोरोना लागे जस्तो भयो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारका कारण संविधानलाई नै कोरोना लागे जस्तो भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश पुन दुस्चक्रमा फस्न लागेकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

सोमबार संसदमा सम्बोधन गर्दे प्रचण्डले भने, ‘तपाईंको सरकारले गरेका काम हेर्दा विश्वासको मत पाउने कुनै आधार नभएको बताए ।

प्रचण्डले भने, म यो मञ्चबाट बोल्दै गर्दा खासै खुसी छैन । हामीले के सोचेर संविधान बनायौं । तर, अहिले फेरि नेपाल दुस्चक्रतिर फस्दै गएको देख्दा म साँच्चै खुसी छैन । फेरि जोडघटाउ । उही अविश्वास प्रस्ताव ।’

सरकारका कारण संविधानलाई नै कोरोना लागे जस्तो भएको उनको भनाइ छ । उनले भने, ‘संविधानलाई नै कोरोना लागेजस्तो । प्रधानमन्त्रीले आफूलाई राष्ट्रिय समस्या भनेर टिप्पणी गरेको भन्दै प्रचण्डले ओली स्वयं राष्ट्रिय समस्या भएको टिप्पणी गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);