सन् २०२२ का लागि डीभीको नतिजा प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

सन् २०२२ का लागि डीभीको नतिजा प्रकाशित

काठमाडौं । सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा प्रकाशित भएको छ ।

शनिबार राति पौने १० बजे भिीको नतिजा सार्वजनिक गरिएको नेपालस्थित अमेरिकी दूतावसले जनाएको छ । नतिजा हेर्न आवेदन दिएका बखत उपलब्ध गराइएको कन्फर्मेसन नम्बर चाहिने जनाइएको छ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);