प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

प्रधानमन्त्री सहित कार्यलयका एक दर्जन भन्दा बढि ब्यक्तिको स्वाव परिक्षण गरिएको थियो । दुबै डोज कोभिसिल्ड खोप लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।

Leave a Reply