आजको सुन चाँदीको मूल्य हेर्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौँ, २९ असोज । असोज महिनाको अन्तिम सातामा सुनचाँदीको मुल्यमा बृद्धि आएको छ ।

आज सुनको मुल्य प्रति तोला दुई सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य यथावत नै देखिएको छ ।

नेपाल सुनचाँदी महासंघ अनुसार आजको सुनचाँदीको मूल्य ।

सुनको मूल्य प्रति तोलाः५६ हजार ७ सय रुपैँया
चाँदीको मुल्य प्रति तोलाः७ सय ७५ रुपैँया

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);